बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जीप दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार, ०१ मङ्सिर २०७५, १२ : ३६
शनिबार, ०१ मङ्सिर २०७५

अमरगढी– डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो । 

दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए । 

दुर्घटनाको थप विवरण आउन बाँकीे छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप