शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिने

आइतबार, ०२ मङ्सिर २०७५, ०७ : ०८
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ– सर्वसाधारणलाई जारी गरिने रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप