भाउजु र देवर दिइरहेका थिए पोजः अचानक शाहिद पत्नी मीराले ईशानको हात झट्कारिन् (भिडियोसहित)
आइतबार, ०२ मङ्सिर २०७५, ०९ : ४४
बलिउड नायक शाहिद कपूरकी श्रीमती मीरा राजपूत र उनका देवर ईशान खट्टरबीचको सम्बन्ध निकै राम्रो बताइन्छ । तर हालै मीराले ईरानसँग यस्तो व्यवहार गरिन् जुन अचम्मित गरिदिने किसिमको छ ।
भारतीय संचार माध्यमका अनुसार गत बिहिबार मुम्बईमा आयोजित एक कार्यक्रममा देवर–भाउजु उपस्थित भएका थिए । कार्यक्रममा देवर–भाउजु फोटोग्राफरलाई पोज दिइरहेका थिए । त्यतिबेला ईशानले मीराको ढाडमा हात राखे । यसो गर्दा मीराले उनको हात हट्कारिन् ।
पोज दिएपछि ईशानले मीराका लागि कारको ढोका खोले र आफू अगाडिको सिटमा बसे । यो पूरा घटना क्यामरामा पनि कैद भयो । हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा