केन्द्रीय संस्करण

चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

person access_timeमंसिर ३, २०७५ chat_bubble_outline0

काठमाडौं — सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । 

सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मुल्य ७० रुपैयाँ लागु गरेको थियो । 

तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनि विक्रि गरेका थिए । 

वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्ष विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको उनको उपभोक्ता सहकारी पसलेले प्रति ७८ रुपैयाँमा बिक्रि गरेको फेला पारेको थियो ।, आजको कारोबारदैनिकमा यो खबर छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ