शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !

सोमबार, ०३ मङ्सिर २०७५, ०६ : ३०
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ– नेपाल विद्यार्थी संघ १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संसोधन गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप