शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यातायात विभागको मनोमानीः ट्रायल सेन्टर १० बर्षमा भाडामा !

सोमबार, ०३ मङ्सिर २०७५, ०६ : ३२
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं — सवारी दर्ता तथा सवारी चालक अनुमतिपत्र लाईसेन्स दिने काम कानुनअनुसार प्रदेश सरकारको हो । तर, यातायात व्यवस्था विभागले उपत्यकाका केही कार्यलयको ट्रायल सेन्टर १० बर्षका लागि

भाडामा लिने प्रक्रिया अघि बढाएको छ । 

प्रदेश ३ को सरकारले गर्नुपर्ने काम यातायात व्यवस्था विभागले मनोमानी ढंगमा लिजमा लिन लागकेो भिवागका एक अधिकारीले बताए । विभागले यो काम गर्नु सरासर गलत हो, ती अधिकारीले भने, प्रदेश सरकारले गर्ने कामग विभागले त्यति लामो समयका लागि आफैँ गर्न मिल्दैन ।, आजको कारोबार दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप