शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मर्निङ वाक खतरापूर्ण !

सोमबार, ०३ मङ्सिर २०७५, ०७ : ०३
सोमबार, ०३ मङ्सिर २०७५

कामठाडौं — सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् !

बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । 

त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् । 

बढ्दो वायु प्रदुषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्राडा. ढुण्डिराज पौडेलको सुझाव छ । 

सास फेर्दा थुलोधुवाँका कण असर पुग्छ, उनले भने - ठुला कण श्वासप्रश्वास नलीमा अडकन्छन् । मसिना कण भने सीधै फोक्सोमा पुग्छन् । 

२.५ माईक्रोनभन्दा साना कण सीधै फोक्सोमा पुग्छन् । 

फोक्सोबाट रक्तसञ्चार प्रणालद्धारा मुटु, मिर्गौला, छालालगायत अंगमा असर पुग्छ, डा. पौडेलले भने ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप