शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५ वर्षीया बालिका बलात्कार आरोपी पक्राउ

सोमबार, ०३ मङ्सिर २०७५, १५ : ४८
सोमबार, ०३ मङ्सिर २०७५

बुटवल– ५ वर्षीया बालिका वलात्कारको आरोप लागेका एक व्यक्तिलाई सोमबार पूर्वी नपलपरासी प्रहरीले पक्राउ गरेको छ ।
 

कावासोती–३ निवासी ५३ वर्षीय मोक्तान काइला भन्ने सोमबहादुर तामाङ्गलाई गौडाकोट नगरपालिकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ  गरिएको प्रहरीले जनाएको छ ।

 असोज महिनामा तामाङ्गले ५ वर्षीय वालिकालाई  बलात्कार उनी फरार रहेका थिए । 

पुर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले  तामाङ्गलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप