शाहरुखले ऐश्वर्यालाई सार्वजनिक कार्यक्रममा नै ‘भुतिनी’ भनेपछि...
बुधबार, ०५ मङ्सिर २०७५, १२ : ३५
एजेन्सी । बलिउडका ‘रोमान्स किङ्ग’ शाहरुख खान फिल्ममा जति ‘रोमान्टिक’ देखिन्छन् सार्वजनिक कार्यक्रमको माहोल पनि उत्तिकै रमाइलो बनाउँछन् ।
आइतबार राति गोरेगाउँस्थित नेशनल स्पोट्स अफ इण्डियामा ‘लक्स गोल्डेन रोज अवाड २०१८’ को आयोजना गरिएको थियो। उक्त कार्यक्रममा शाहरुख पनि सहभागी भएका थिए ।
जहाँ विश्व सुन्दरी तथा उनकी को–एक्ट्रेस ऐश्वर्या राय पनि उपस्थित थिइन् । शाहरुखले ऐश्वर्यालाई अवार्डका लागि सम्बोधन गर्ने क्रममा उनले आफूले कहिल्यै यस्तो सुन्दरीसँग रोमान्स गर्न नपाएको भन्दै गुनासो व्यक्त गरे । उनले ‘जोस’ मा आफन्तसँग, ‘देवदास’ वियोगान्त भएको र ‘मोहबत्ते’ मा भुतिनीसँग फिल्म खेलेको भन्दै ऐश्वर्याको मजाक उडाए ।
जब उनले विश्व सुन्दरी ऐश्वर्यालाई ‘भुतिनी’ भनेर सम्बोधन गरेपछि कार्यक्रममा उपस्थित सबै हाँसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन