शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'पुलिस'को सोरुम दरवार मार्गमा

सोमबार, ०९ साउन २०७४, १८ : ४१
सोमबार, ०९ साउन २०७४

काठमाडौँ – विश्व प्रसिद्ध फेसन ब्राण्ड पुलिस का समाग्रीहरुको आधिकारिक बिक्री केन्द्र दरवार मार्गमा शुरु भएको छ । 


नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उक्त विक्री केन्द्रको शुभारम्भ गरिन् । 


सन १९८३ स्थापित विश्वको अग्रणी फेसन समाग्री उत्पादक राष्ट्र इटाली/थाईल्याण्डमा स्थापित पुलिस ब्राण्डका चश्मा, नाडी घडी, छालाका उत्पादन, जुत्ता चप्पल, टि–सर्ट, पाइन्टआदि वयस्क तथा बालबालिकाहरुका लागि उपलब्ध छन् । 


नेपालका लागि आधिकारिक बिक्रेता एस. जी. इन्टरनेशनल प्रा. लि. ले उक्त आधिकारिक बिक्री केन्द्र संचालनमा ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप