शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेश विक्रम घुस लिदै गर्दा अख्तियारको फन्दामा

सोमबार, ०९ साउन २०७४, १९ : २४
सोमबार, ०९ साउन २०७४

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई रु १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । 

‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । ‘आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ’, कोइरालाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप