शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कंग्रेसका ५ सांसद निलम्बित

मङ्गलबार, १० साउन २०७४, ०७ : ३५
मङ्गलबार, १० साउन २०७४

नयाँदिल्ली  - लोकसभाकी सभामुख सुमित्रा महानले सोमबार कांग्रेसका ६ सांसदलाई ५ दिनको लागि निलम्बित गरेकी छिन् । 

बोफोर्स मुद्धासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कांग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी, रञ्जित रञ्जन, सुष्मिता देव र एके राघवनलाई निलम्बित गरेको भारतीय एजेन्सीहरुले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप