शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्वाईंको जन्मदिनमा ज्ञानेन्द्र शाहको डान्स, रोयल ग्यादरिङमा हिमानी देखिइनन् (फोटोफिचर)

आइतबार, ०९ मङ्सिर २०७५, ०८ : ५६
आइतबार, ०९ मङ्सिर २०७५

पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार बेलुका दरबारमार्गको एक रेष्टुरेन्टमा डान्स गरेका छन् ।

ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा त्रिशारा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका छन् ।  

उनीसँगै पूर्वरानी कोमल शाह र छोरा पारस शाह पनि उपस्थित थिए । यद्यपी, हिमानी भने देखिइनन् ।

त्रिशाराले आफ्नो फेसबुक वालमा उक्त ग्यादरिङको फोटो सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप