शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीको नाफा ८५ करोड

मङ्गलबार, १० साउन २०७४, १३ : १०
मङ्गलबार, १० साउन २०७४

काठमाडौं–गण्डकी बिकास बैंकले गत आर्थिक बर्षमा ८५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । ब्याज आम्दानीमा भएको वृद्धिसँगै फेवा विकास बैंकसँगको मर्जपछि नाफा बढेको हो । 
बैंकको कूल लगानी १६ अर्ब ५१ करोड रुपैयाँ छ भने निक्षेप १८ अर्ब ३३ करोड रुपैयाँ छ । बैंकको चुक्ता पुँजी एक अर्ब ८४ करोड रुपैयाँ छ । यो बैंकका हालसम्म ५० वटा शाखा कार्यालय छन् भने थप शाखा विस्तारको योजना वनाएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप