शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनता बैंकमा विभिन्न पदमा जागिर खुल्यो (सूचनासहित)

सोमबार, १७ मङ्सिर २०७५, ०८ : ४४
सोमबार, १७ मङ्सिर २०७५

काठमाडौं– जनता बैंकले विभिन्न ९ पदमा कर्मचारी माग गरेको छ । 

बैठकले ब्रान्च मेनेजरसहित रिलेसनसिप मेनेजर, मानव संशाधन, अपरेसन इन्चार्ज, चार्टर्ड एकाउन्टेनन्टलगायतका पदमा दरखास्त आह्वान गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले डिसेम्बर १७ भित्र आवेदन दिन सक्ने बैंकले निकालेको सच्ूनमा उल्लेख छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप