केन्द्रीय संस्करण

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

person access_timeमंसिर २०, २०७५ chat_bubble_outline0

काठमाडौं–त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह तोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । 

आगामी माग १० गतेदेखि फागुन १३ गतेसम्म चल्ने परीक्षामा मानविकी, शिक्षाशास्त्र र  व्यवस्थापन संकायतर्फबाट नियमित तथा आंशिक स्नातकोत्तर तह दोस्रो वर्ष क्याम्पसका तथा प्राइभेट परीक्षार्थीहरु सहभागि हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ