शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

बिहीबार, २० मङ्सिर २०७५, १० : ४८
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं–त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह तोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । 

आगामी माग १० गतेदेखि फागुन १३ गतेसम्म चल्ने परीक्षामा मानविकी, शिक्षाशास्त्र र  व्यवस्थापन संकायतर्फबाट नियमित तथा आंशिक स्नातकोत्तर तह दोस्रो वर्ष क्याम्पसका तथा प्राइभेट परीक्षार्थीहरु सहभागि हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप