अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा आयो (सूचनासहित)
बिहीबार, २० मङ्सिर २०७५, १२ : २०
काठमाडौं–शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले इलाम, झापा, बैतडी, डडेल्धुरा, र पाँचथर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले लिखितमा सफल भएकाहरुलाई अन्तरवार्ता लागि समेत बोलाएको छ ।
नतिजा हेर्नुहोस्ः