बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिमफेदी गाईजसँग एलिशाको ‘झ्याप्पै तिमीलाई’

बिहीबार, २० मङ्सिर २०७५, १८ : १२
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौंं– गीतकार निर्मल पुरी भोगीको शब्दमा रहेको डान्सिङ गीत ‘झ्याप्पै तिमीलाई’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित गीत सार्वजनिक भएको हो । 

भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुको अभिनय देख्न सकिन्छ । निर्मल लामाको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन छ ।  फुर्वा तामाङले स्वर भरेकी गीतमा बबुल गिरीको संगीत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप