एलजीको मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण सुरु
बिहीबार, २० मङ्सिर २०७५, १८ : ४७
काठमाडौं । एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याउँदै मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण सुरु गरेको छ । ६ मोसन टेक्नोलोजीयुक्त एलजी वासिङ्ग मेसिनको विशेषता निकै उच्च भएको कम्पनीको दावी छ ।
एलजी फ्रन्ट लोड वासिङ्ग मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ । नेपालमा पनि ५०% भन्दा बढी फ्रन्ट लोडिङ्ग वासिङ्ग मेसिनमा आधिपत्य जनाउन सफल भएको एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै