केन्द्रीय संस्करण

एलजीको मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण सुरु

person access_timeमंसिर २०, २०७५ chat_bubble_outline0

काठमाडौं । एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याउँदै मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण सुरु गरेको छ ।  ६ मोसन टेक्नोलोजीयुक्त एलजी वासिङ्ग मेसिनको विशेषता निकै उच्च भएको कम्पनीको दावी छ । 

एलजी फ्रन्ट लोड वासिङ्ग मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ । नेपालमा पनि ५०% भन्दा बढी फ्रन्ट लोडिङ्ग वासिङ्ग मेसिनमा आधिपत्य जनाउन सफल भएको एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याएको हो ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ