शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शपथको तयारी भयो तर मन्त्रिपरिषद् विस्तार भएन !

बुधबार, ११ साउन २०७४, ०५ : ४७
बुधबार, ११ साउन २०७४

काठमाडौं  - राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीलाई शपथ खुवाउन मंगलबार साँझ ५ बजेका लागि  तयारी गरिसकेको थियो । 

तर कांग्रेसभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामच्रन्द्र पौडेल पक्षबीच मन्त्रालय भागबण्डामा कुरो नमिलेपछि मन्त्रिपरिषद विस्तार नै हुन सकेन । 

सरकार गठनको डेढ महिना वित्दा पनि मन्त्रिपरिषद विस्ता गर्न नसकेकोमा ओलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेरदार माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहालसंगको परामर्शमा बुभबार नयाँ मन्त्रीहरुको सपथ कार्यक्रमको तयारी गर्ने गरी मंगलबारको कार्यक्रम रोक्न राष्ट्रपति कार्यालयलाई जानकराी गराएका थिए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप