केन्द्रीय संस्करण

आजको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ

person access_timeमंसिर २१, २०७५ chat_bubble_outline0

काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २१) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ १५ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ७५ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ १४ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ९० पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७२ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ९९ पैसा रहेको छ ।  

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ