शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शपथ कार्यक्रममा पत्रकारलाई रोक : विवादमा पर्दै शीतल निवास !

बुधबार, ११ साउन २०७४, ०५ : ५६
बुधबार, ११ साउन २०७४

काठमाडौं  - राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदा बन्दै गएको छ । 

कहिले पत्रकारलाई ड्रेस कोड को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शतिल निवास विवादमा पर्दै आएको छ । 

मुलकको सम्मानित निकायमा आवद्ध अधिकारीहरुको अपरिपक्व निर्णयले राष्ट्रपलिाई नै अनावश्यक विवादमा तानेको विज्ञहरुले बताएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप