केन्द्रीय संस्करण

ट्रेकिङ र ट्रेकिङ पोटर गाइड तालिमका लागि दरखास्त आह्वान (सूचनासहित)

person explore access_timeमंसिर २१, २०७५ chat_bubble_outline0

काठमाडौं–नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले ट्रेकिङ र ट्रेकिङ पोटर गाइड तालिमका लागि दरखास्त आह्वान गरेको छ । 

प्रतिष्ठानले जारी गरेको एक सूचनाअनुसार टे«किङ गाइड तालिम ५ साता र ट्रेकिङ पोटर गाइड तालिम १५ दिनको हुनेछ । 

सूचनाअनुसार टेकिङ गाइड तालिमका लागि ७ हजार र पोटर गाइडको लागि  ३ हजार शुल्क तोकिएको छ ।  इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गते फारम भर्नुपर्नेछ भने तालिम पुसको चौथो साताबाट सुरु हुनेछ । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.