शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेकिङ र ट्रेकिङ पोटर गाइड तालिमका लागि दरखास्त आह्वान (सूचनासहित)

शुक्रबार, २१ मङ्सिर २०७५, ०८ : ४९
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं–नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले ट्रेकिङ र ट्रेकिङ पोटर गाइड तालिमका लागि दरखास्त आह्वान गरेको छ । 

प्रतिष्ठानले जारी गरेको एक सूचनाअनुसार टे«किङ गाइड तालिम ५ साता र ट्रेकिङ पोटर गाइड तालिम १५ दिनको हुनेछ । 

सूचनाअनुसार टेकिङ गाइड तालिमका लागि ७ हजार र पोटर गाइडको लागि  ३ हजार शुल्क तोकिएको छ ।  इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गते फारम भर्नुपर्नेछ भने तालिम पुसको चौथो साताबाट सुरु हुनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप