आयल निगम र नेपाल बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक (उत्तीर्णको नामावलीसहित)
शुक्रबार, २१ मङ्सिर २०७५, ०८ : ५८
काठमाडौं–नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
यसैगरी नेपाल बैंक लिमिटेडले पनि विभिन्न तह र पदका लागि गरेको विज्ञापनअनुसार लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
लिखितमा उत्तीर्ण उम्मेदवारलाई नेपाल बैंक र निगम दुबैले विभिन्न समयमा अन्तर्वार्ताका लागि बोलाएको छ ।
निगमकाे नतिजा
बैककाे नतिजा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ