राष्ट्रपतिको यस्तो आग्रहपछि के होला त पुननिर्माण ?
बुधबार, ११ साउन २०७४, ०६ : ००
राष्ट्रपति विद्यादेवी भण्डारीले आफैले शिलान्यास गर्नुभएको रानीपोखरी र अन्य सम्पदा पुननिर्माण हुन नसकेको विषयमा चासो व्यक्त गर्नुभएको छ ।
२०७३ माघ २ गते रानीपोखरीको पुननिर्माण शिलान्यास गर्नुभएकी भण्डारीले रानीपोखरी तत्काल पुननिर्माण गर्न आग्रह गर्नुभएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
राष्ट्रपतिले पुरातत्तव विभागका महानिर्देशक भेषनारायण दाहाललाई राष्ट्रपति कार्यालयमा बोलाएर भूकम्पबाट ध्वस्त भएका काष्ठमाण्डप, धरहरा, रानीपोखरीलगायतका सम्पदाको निर्माण प्रक्रिया चाँडै थाल्न आग्रह गर्नुभएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै