केन्द्रीय संस्करण

मिस वर्ल्डको फाइनलका लागि भोटिङ लाइन खुल्ला, नेपाललाई भोट गरिरहन माल्भिकाको अपिल

person access_timeमंसिर २१, २०७५ chat_bubble_outline0

मिस वर्ल्डको फिनालेको भोटिङ लाइन बिहिबारदेखि खुल्ला गरिएको छ ।

बिहिबार बेलुकादेखि फाइनलका लागि भोटिन लाइन खोलिएको मिस वर्ल्सको आधिकारिक फेसबुकमा जानकारी दिइएको छ ।

आफ्ना मनपर्ने प्रतियोगीलाई मिस वर्ल्डको वेबसाइट, मोडल पावर लाइभ र मबस्टारबाट भोट गर्न सकिने यसमा बताइएको छ ।

भोटिङ लाइभ टेलिकास्टमा बन्द गरिने बताइएको छ ।

माल्भिका सुब्बाले इन्स्टाग्राममा मिस वर्ल्डले यसपाली नयाँ फर्मेट अपनाएको हुनसक्ने बताउँदै नेपालका लागि भोट गरिरहन अपिल गरेकी छिन् । 

साथै श्रृङ्खलाले पनि आफ्नो फेसबुक पेजमा फिनालेको रातीसम्म नेपाललाई भोट गरिरहन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मसँग तपाईंहरु माझ साझा गर्न महत्वपूर्ण समाचार छ । चाँडै नै अपडेट गर्नेछु ।’

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ