शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँ बगेपछि जंगलमा : विदेशाबट फर्केका रतनले आफ्नो  गाउँ नै भेटाएनन्

बुधबार, ११ साउन २०७४, ०६ : २१
बुधबार, ११ साउन २०७४

धनगढी  - वैदेशिक रोजागारीबाट फर्केका रतन चौधरीले घर फर्कदा आफ्नो गाउँ नै भेट्टाएनन् । 

५ बर्षपछि कतारबाट फर्केका उनले मोहना छेउामा रहेको आफ्नो गाउा मात्र होईन, कमाई खाने गरेको जग्गासमेत बगरमा परिणत भएको पाए । 

गाउँका आधाभन्दा बढी जग्गा कान्द्रा नदल्े कटान गरेपछि विस्थापितहरु नजिकैको जंगल छेउमा कटेरो बनाएर बस्दै आएका छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप