शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मामाको हत्या अभियोगमा भान्जा पक्राउ

बुधबार, ११ साउन २०७४, ०६ : २३
बुधबार, ११ साउन २०७४

दोलखा - ६ बर्षअघि मामाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

२०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।

उक्त घटनाको अनुसन्धाको क्रममा मृतक विनोदके भान्जा भीमेश्वर नगारपालिका वडा नम्बर ३ का विक्रम विकलाई ६ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप