शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नयाँ शाखा झापामा

आइतबार, २३ मङ्सिर २०७५, १९ : १०
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं – एन आई सी एशिया बैंकले झापा गाउँपालिका २ झापा बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप