मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ आकासियो, तोलमा ५९ हजार ४ सय पुग्यो

सोमबार, २४ मङ्सिर २०७५, १२ : ३६
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं–सुृनको भाउ सोमबार फेरि बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलमा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ ।  आइतबार सुन तोलामा ५९ हजारमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि तोलमा रु ५ बढेर ७२५ पुगेको छ। 

साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलमा ५८ हजार ५०० मा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप