शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेशी दलका नेताहरुले भेटे आदित्यनाथ

बुधबार, २६ मङ्सिर २०७५, १२ : २२
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौ्र–राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरम नेपालका नेताहरुले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन् । 

जानकी मन्दिरमा पूजा गरी मुख्यमन्त्री लालबाबु राउतको सरकारी निवास मधेश भवन पुगेका आदित्यनाथसँग राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्षममण्डलका सदस्यहरु महन्थ ठाकुर, अनिलकुमार झालगायतले  भेटेका हुन् । 

भेटमा  नेपालस्थित भारतीय दूतावासका राजदूत मन्जिम्भ पुरी पनि उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप