बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एलएलबीको परीक्षा फाराम खुल्यो

बिहीबार, २७ मङ्सिर २०७५, १२ : ०८
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं–यसवर्षको  एलएलबी प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सूचना सार्वजनिक भएको छ । 

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले मंसिर २९ गते देखि पुष २९ गने सम्ममा परीक्षा फारम भराई सक्न क्याम्पसहरुलाई सुचित गरेको छ । 

सूचना हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप