शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनिता देवकोटा बिकिनीमाः हेर्नुहोस्, मिस युनिभर्स २०१८ को स्विमसुट राउन्डका ३२ तस्बिर

शनिबार, २९ मङ्सिर २०७५, ०९ : ३८
शनिबार, २९ मङ्सिर २०७५

मिस युनिभर्स २०१८ को ‘स्विमसुट स्टेज कम्पिटिसन’ बिहिबार आयोजना गरियो । विश्वका ९० बढी मुलुकका सुन्दरीले स्विमसुट राउन्डमा बिकिनीसहित र्याम्पवाक गरे ।

नेपालबाट मनिता देवकोटा ६५ औं संस्करणको मिस युनिभर्स प्रतियोगिताकी सहभागी हुन् । उक्त राउन्डमा मनिता निकै आत्मविश्वासका साथ स्टेजमा उत्रिइन् ।

हेरौं मिस युनिभर्स २०१८ का स्विमसुट राउन्डका तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप