बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज कुन देशको मुद्राको विनिमयदर कति ?

आइतबार, ०१ पुस २०७५, ०६ : २४
आइतबार, ०१ पुस २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ७४ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ३४ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २९ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ०४ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८पैसा छ भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ ८१ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ७८ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप