केन्द्रीय संस्करण

सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने, आवेदन खुल्यो (सूचनासहित)

person explore access_timeपुस १, २०७५ chat_bubble_outline1

काठमाडौं–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउने भएको छ । 

सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको छ । 
त्यसका लागि फाराम पुस ३० गतेसम्म परिसक्नुपर्नेछ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुनेछ । 
सूचना हेर्नुहोस्ः

कमेन्ट

  1. Dec. 20, 2018, 5:02 p.m. Rajesh Sutihar
    I want to study about electrical engineer
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...