शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बसन्तपुरमा फहर्‍याइयो राष्ट्रिय झण्डा, हेर्नुहोस् ८ तस्विर

आइतबार, ०१ पुस २०७५, १० : ३५
आइतबार, ०१ पुस २०७५

काठमाडौँ । आज राष्ट्रिय झण्डा दिवस मनाइएको छ । 

अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रबद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाइएको हो । 

२०१९ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको बताइएको छ । 

सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप