शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्सकी सुन्दरीले बाजी मारिन् मिस युनिभर्सको ताज, हेर्नुहोस् १४ तस्बिर

सोमबार, ०२ पुस २०७५, १० : ४९
सोमबार, ०२ पुस २०७५

फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले मिस युनिभर्स २०१८ को ताज बाजी मारेकी छिन् । ९३ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त मिस युनिभर्सको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् ।

२४ वर्षे फिलिपिना–अष्ट्रेलियनले दक्षिण अफ्रिकाकी डेमी लिग नेल पिटर्सलाई पछि पार्दैै फिलिपिन्सका लागि ताज दिलाउने चौथो सुन्दरी बनेकी छिन् । मिस भेनेजुएला, स्थेफानी गुटियरेजले बैंककमा सोमबार आयोजित फिनालेको तेस्रो स्थान हाँसिल गरेकी छिन् ।

नेपालकी प्रतिनिधी मनिता देवकोटा शीर्ष १० मा पर्न सफल भइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप