शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य घट्यो

सोमबार, ०२ पुस २०७५, ११ : ३०
सोमबार, ०२ पुस २०७५

काठमाडौं– सोमबार (पुस २ गते) सुनको मूल्य घटेको छ । आज सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

तेजावी सुन प्रतितोला ५९ हजाररुपैयाँमा कारोबार भइरहेको  छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप