बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रणबीर सिंह नबोलाइएको विवाहमा पुगेपछि.... (भिडियो)

मङ्गलबार, ०३ पुस २०७५, ०९ : ४३
मङ्गलबार, ०३ पुस २०७५

रणबीर सिंह विवाहपछि आजकाल रिलिजको संघारमा रहेको फिल्म सिम्बाको प्रोमोशनमा व्यस्त छन् । फिल्मको प्रामोशनका लागि उनले कुनै कमी छोडेका छैनन् । यसै सिलसिलामा रणबीर सिंह नबोलाइएको विवाहमा पनि सरिक भए । सोसल मिडियामा रणबीरको यो भिडियोबारे निकै चर्चा भइरहेको छ ।

रणबीर सिम्बा फिल्मको प्रोमोशनको सिलसिलामा मुम्बईको एक होटलमा बसेका थिए । यसै होटलमा एउटा विवाहको भइरहेको थियो । रणबीर त्यही विवाहमा पुगेर दुलहा–दुहलीसमेत विवाहमा उपस्थित सबैलाई चकित तुल्याए । रणबीरले दुलहा–दुलहीलाई भेटेर बधाई पनि दिए र पाहुनासँग फोटो पनि खिचाए ।

हेर्नुहोस् भिडियोः

 
 
 
 
 
 
 
 
 
 
 
 
 

HD video of #ranveersingh at the wedding

A post shared by Viral Bhayani (@viralbhayani) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#RanveerSingh at a wedding today

A post shared by Viral Bhayani (@viralbhayani) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप