बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुनै पनि हालतमा काम नगर्ने इटालियन ठेकेदारको अडान, मेलम्ची आयोजना अनिश्चित

बुधबार, ०४ पुस २०७५, ०७ : ३५
बुधबार, ०४ पुस २०७५

काठमाडौँ – खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ । 

सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा ४६ दिनमात्र काठमाडौँमा पानी ल्याउने कार्यतालिका प्रभावित भएको छ ।

आयोजनाका पदाधिकारीलाई जानकारी नै नदिई सोमबार नेपाल छाड्न लागेका सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेचोसहितका ८ अधिकारीलाई प्रहरीले रोकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप