शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच चिनिया निष्कासित

बुधबार, ०४ पुस २०७५, ०७ : ४३
बुधबार, ०४ पुस २०७५

काठमाडौं — गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्ड ोजनामा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ । 

उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् । 

उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए । 

अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ । 

निष्कासित हुनेमा ताओ याङ जाइयो जाँ, याङ, जुनुहुई, सिमिङ छाओ र सुएजुङ ली छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप