शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको तिलोत्तमा र बुटवल नगर कमिटीले पायो पूर्णता, कमिटीमा को–को परे ?

मङ्गलबार, १० पुस २०७५, १८ : ४०
मङ्गलबार, १० पुस २०७५

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तम नगर कमिटले पहिलो पटक रुपेन्देहीको पाएको छ भने दोश्रोपटक बुटवल उपमहानगरपालिकाले पूर्णता पाएको छ । तिलोत्तममा सचिव लक्ष्मण खनालसहित ८१ सदस्यीय नगर कमिटी प्रदेशमै पहिलोपटक गठन भइसकेका छ भने सोमबार बुटवलमा सम्पन्न नेकपाको बैठकले बुटवलल उपमहानगर नगर कमिटीलाई १ सय १ सदस्यीय बनाउँदै पूर्णता दिएको छ । नगर कमिटी अध्यक्षमा बाबुुराम पन्थी र सचिव नारायण बञ्जाडे सर्वसम्मत चयन भएका छन् ।

कमिटी सदस्यमा को–को ?
अकबर अली, अनुप पोखरेल, उमा जि.सी., कमला आचार्य, कल्पना मगर, कृष्ण पौडेल, कृष्णकुमार श्रेष्ठ, कृष्णबहादुर कुमाल, कृष्ण भुसाल, केशव पन्थी, खुमराज ढकाल, गौतम सापकोटा, गंगा ढकाल, गंगा न्यौपाने, गफुर अली, गुरुप्रसाद पंगेनी, गौतमलाल शाक्य, चित्रा आले, छलि मिया, जगदिश न्यौपाने, जगन्नाथ काफ्ले रहेका छन् ।

त्यस्तै अन्य सदस्यमा जगन्नाथ गौतम, जनक गौतम, जवुल मिया, जानकी नेपाल, जितबहादुर मल्ल, जिवन पौडेल, जिवलाल पन्थी, ज्योति अर्याल, टेकनारायण काफ्ले, टेकबहादुर बास्कोटा, टेकलाल अर्याल, तारा रावल, तारादेवी गौतम, तुल्सीराम न्यौपाने, दिनेशराज रेग्मी, दिलबहादुर आचार्य सदस्य रहेका छन् ।

अन्य सदस्यमा दुर्गा जि.सी., दुर्गा पाठक पाण्डे, दुर्गा सिग्देल, देवि रेग्मी, धर्मराज पौडेल, धु्रव थापा (झविन्द), नकुल शाही, नन्दु काउचा, पुनम लिगल, पुष्पा शर्मा अधिकारी, बसन्त गौचन, बसन्ती भुसाल, बाबुराम खनाल, बाबुराम बोहोरा, बालकृष्ण पाण्डे, बिजय आचार्य, बिजयालक्ष्मी कुँवर रहेका छन् । त्यस्तै विनोद पौडेल, बिरमान लामा, बिष्णु के.सी., भिम गुरुङ्ग, मञ्जु बस्नेत, मञ्जु भुसाल, मणि खनाल, मदिमदिन मिया, मनादेवी ढकाल, माधव पाण्डे, माधव श्रेष्ठ, माधव श्रेष्ठ, माया दर्नाल, माया राना, मेघराज भट्टराई, मेनका थापा, मोहन पि.एस.,यमनारायण भुर्तेल, यमुना काउचा, यादव भण्डारी, योगेन्द्र गौतम पनि सदस्य रहेका छन्  भने अन्य सदस्यहरुमा रचना श्रेष्ठ, रतिमान दमाई, राजकुमार लिगल, राजाराम वि.क., राजु गौडेल, राजु लिगल, रामचन्द्र भुसाल, रामबहादुर थापा, रामराजा तिवारी, रुद्रहरि कुँवर, रुपेश पौडेल, लक्ष्मी बस्नेत, लक्ष्मी शर्मा, लालबहादुर थापा, लोकबहादुर नेपाली, लोकराज शर्मा, शंकर पाण्डे, शिवबहादुर अधिकारी, शुस्मा खनाल, शोभाखर पोखरेल, सिता खनाल, सुदन अधिकारी, सुदिप श्रेष्ठ र हेमन्त घिमिरे  रहेका छन् ।

बुटवलको सुखानगरमा रहेको पुष्पलाल स्मृति भवनमा भएको बैठकमा प्रमुख अतिथि  पार्टी केन्द्रीय सदस्य लिला गिरीले नवगठित कमिटीलाई सपथ ग्रहण गराएका थिए ।

बैठकले नगर कमिटी सदस्य बालकृष्ण पाण्डेलाई कार्यालय सचिवको जिम्मेवारी दिएको छ भने हाललाई अध्यक्ष, सचिव र कार्यालय सचिव गरी ३ सदस्यीय कार्यालय समेत गठन गरेको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्य दधिराम न्यौपाने, एकराज विश्वकर्मा, प्रदेश कमिटी सदस्यहरु बलराम अधिकारी, गोपाल भट्टराई, शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, निर्मल जि.सी., अनुप बराल, सावित्रा अर्याल लगायतले बोल्दै समृद्धि, सामाजिक न्याय र समाजवादतर्फको यात्राको नेतृत्व गर्ने ऐतिहासिक अवसरको सिर्जना गर्नु युगीन महत्वको उपलब्धी  भएको बताएका थिए ।

एकताबद्ध कम्युनिस्ट पार्टी, सबै तहमा कम्युनिस्ट पार्टीको नेतृत्वमा बलियो सरकार, सबै तहमा कम्युनिस्ट पार्टीको वर्चश्व र सवल नेतृत्वको चाहना साकार भएको नेताहरुको भनाई थियो । तिलोत्तममा नगर कमिटी अध्यक्ष मोहन चापागाईले भने ८१  सदस्यीय नगर कमिटीको नामावली पठाएका छन् । त्यस नामावलीको ७६ नम्बरमा सरस्वती अर्याल हुनुपर्नेमा अन्यथा भएको समेत अध्यक्ष चापागाईले जानकारी दिएका छन् । 

तिलोत्तमा नगर कमिटीमा को–के परे ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप