बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंकले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

आइतबार, १५ पुस २०७५, ०८ : ५२
आइतबार, १५ पुस २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च मेनेजरदेखि जुनियर अफिसरसम्मको पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले ५ जनवरीभित्र आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप