कति पुग्यो डलरको मूल्य ?
शुक्रबार, २७ पुस २०७५, १२ : १७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारको (पुस २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ३७ पैसा तोकेको छ ।
यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ९७ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ६३ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४० पैसा छ भने बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा रहेको छ ।
यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १४ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा