शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अत्यधिक चिसोका बीच यसरी मनाइयो पाइन्ट नलगाउने दिन (हेरौं २४ तस्बिर)

सोमबार, ३० पुस २०७५, १० : ४३
सोमबार, ३० पुस २०७५

आइतबार लण्डन, बर्लिन र प्रागका विभिन्न स्थानमा ‘नो ट्राउजर अन द ट्युब राइड’ दिवस मनाइएको छ ।

यो कार्यक्रम सन् २००२ मा न्यूयोर्कबाट सुरु भएको ‘नो पाइन्ट सबवे राइड’ को हिस्सा हो । यो कार्यक्रम ६० बढि देशमा फैलिएको छ ।

लण्डनमा ट्राफल्गर स्क्वायरस्थित नेशनल ग्यालरीबाहिर पाइन्ट नलगाएका थुप्रै मानिसहरु जम्मा भएर विभिन्न रेलको छुट्टै ट्युब लाइनमा यात्रा गरे ।

पिकाडिली लाइनमा सय बढी मानिसको उपस्थिती रह्यो । अत्यधिक भीड भएकाले मानिसहरुलाई पाइन्ट फुकाल्नसमेत हम्मेहम्मे पर्यो ।

निकै चम्किलो अण्डरवेयर लगाएका महिला पुरुषलाई देखेर कतिजना त जिल खाए ।

हेरौं फोटोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप