बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा सिलिण्डर विस्फोट, दम्पती घाइते

सोमबार, ३० पुस २०७५, १८ : २९
सोमबार, ३० पुस २०७५

पर्सा । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् ।
 
वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उनकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । 

घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं लगिएको उनले जानकारी दिए । 

सो विस्फोटमा कोठामा रहेका समान समेत जलेर नष्ठ भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप