तत्काल भूकम्प गए कसरी बच्ने ? हैरौ तस्विरमा
काठमाडौं– देशभर २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइएको छ । भूकम्पीय दृष्टिकोणबाट उच्च जोखिममा रहेका काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न जिल्लाहरुमा नागरिकहरुलाई भूकम्पीय सुरक्षाका लागि जनचेतना जागउने उद्धेश्यले सुरक्षा दिवस मनाइएको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले यसको नेतृत्व गरेका छन् । सोही सिलसिलामा नेपाली सेना र प्रहरीले दार्चुला, दैलेख, म्याग्दी लगायतका जिल्लामा भूकम्पीय विपतीबाट कसरी बच्न सकिन्छ भन्ने कला कौशल समेत देखाएको थियो भने केही जिल्लाहरुमा अनौपचारिक कार्यक्रम सम्पन्न गरेको थियो ।
सेना र प्रहरीले भूकम्प गएलगत्तै कसरी ज्यान बचाउने र तत्काल कसरी उद्धारमा खट्न सकिन्छ भन्ने कलाहरु समेत प्रस्तुत गरेको थियो । हेरौ तिनै कार्यक्रमका केही तस्विर । तस्विर: रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित