बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुवा अखडामा प्रहरीको छापा, १५ जुवाडे पक्राउ

बुधबार, ०२ माघ २०७५, २२ : ५१
बुधबार, ०२ माघ २०७५

काठमाडौं–महानगरीय प्रहरी वृत्त महाराजगंज अन्तर्गतको महानगरीय प्रहरी प्रभाग गंगबुका  प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमाण्डमा खटिएको टोलीले  गणेशस्थान स्थित लोक बहादुर गुरुङको कोठामा जुवा खेलिरहेका १५ जनालाई नियन्त्रणमा लिएको छ । 

 उनीहरुको साथबाट ५ लाख ३५ हजार ८४०रुपैयाँ तथा ६ बुक ताससमेत  बरामद गरी थप अनुसन्धान भइरहेको मभहानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए । 

पक्राउ पर्नेमा लोक बहादुर गुरुङसहित, रोशन गुरुङ, रमेश परीयार,    मिलन सिलवाल ,    पुष्प गुरुङ,    बुद्धि तामाङ,    श्याम श्रेष्ठ ,खम बबहादुर  गर्वुजा, रामदेव रिमाल ,कुमार ठकुरी ,   मकुन्द भण्डारी,नारायण बुढाथोकी,    होम गुरुङ  जमिरदिन मिया र  गणेश घले  रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप