बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य २ सय रुपैयाँले घट्यो, कति छ आज ?

आइतबार, ०६ माघ २०७५, ११ : ०८
आइतबार, ०६ माघ २०७५

काठमाडौं–आइतबार (माघ ६) सुनको मूल्य ६० हजार ८ सय रुपैयाँ कायम भएको छ । 

आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबारमा सुन ६१ हजार रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप