मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनाभित्र कर्मचारी समायोजनको तयारी

सोमबार, ०७ माघ २०७५, ०६ : ४४
सोमबार, ०७ माघ २०७५

काठमाडौं - सरकारले एक महिनाभित्र सक्ने लक्ष्यसहित कर्मचारी समायोजको तयारी अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन ३ गतेभित्र सक्ने गरी समायोजनको तयारी अघि बढाएको हो । सरकारले समायोजन फारम भर्न दिएको समयवधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाइएको बताइएको हो ।

एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरु गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती कितावखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए । याे समाचार आजकाे नेपाल समाचार पत्रबाट  लिएकाे हाे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप